मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अब धेरै समय बाकी छैन मेरो नानु सियोना लाइ बचाई दिनुस भन्दै आमा लाइवमा (भिडियोसहित)

1 min read

स्कटनेपाल!स्पाइ’नल मस्कुल’र एट्रोफी नाम’क रोग’सँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ।

थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।

सामाजिक संजाल मा लाइ’व गर्दै उहाले आ’फ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सि’योना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गरा’उनु भएको छ ।

सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले स’म्म लड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पो’ल्याण्ड को आस्पताल मा नि icu मा महि’ना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ ।

अब कति सहोस बिचारा यो सा’नो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ । सियोना लाइ नया जी’वन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आ’फ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।

नानु को उपचार आउने भद्र स’म्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ । #savesiyona #SharePost- स्कटनेपाल बाट

हेर्नुहोस भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?