मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पोखराका भाइ’रल आमा छोरीको गायज राजु परियारसँग गाएको ‘मामाभान्जी’ सार्वजनिक,भा’ईरल बन्यो(भिडियोसहित)

काठमाडौं ।दोहोरी गा’एर चर्चामा आएका पोखराका आमा छोरी रतिमाया र रीया खड्गाको पहिलो म्यूजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक भएको छ।

गीत सार्वजनिक भएको अवसरमा हालै आमा छोरी पछिल्लो स’मय सोसियल मिडियामा भाइ’रल पात्र पून्य गौ’तमसँगै मिडियामा आए ।

पून्यको वीचमा रहेर उनीहरुले आफ्नो संघर्षको कथामात्रै सुनाएनन्, दोहोरी ब्याट’लसमेत गर्न भ्याए । आमा’छोरीबीच चलेको दोहोरीले माहोल हाँसोमय बना’एको थियो ।

राजु परियारसँग गाएको ‘मामाभान्जी’ गीत समेत उनीहरुले सुनाएका थिए ।बाँकी के के भयो, आफै हेर्नुस् भिडियोमा :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?