मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

घनश्याम रिजालको ‘रम झम रम झम हामि यता छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। अ’हिले सड’कमा राज’नैतिक ना’रा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारा’लाई टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् ।

गीतले राजनीतिक परिवेश नछोए पनि स’मय र परि’वेशलाई जोडेको छ । गीत’मा घ’नश्याम रिजाल र मे’नुका परि’यारको आवाज रहेको छ ।

शि’व हमा’लको संगीत रहे’को गीतमा श’ब्द घनश्या’म रिजा’लको रहेको छ । राजेन्द्र नेपा’लीको सम्पा’दन, निर्देशन रहे’को गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपा’लले अभि’नय गरेका छन् ।

गीतको भिडियो घनश्याम रिजा’ललको अफि’सियल युटुव च्यान’लबाट सार्व’जनिक गरि’एको छ ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?