मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दिनेश र रुपाको अभिनयमा ”मिठो मिठो माया” सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं ।गाय’क टेकेन्द्र रोका’याको आवा’जमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रा’न्ति सुब्बा युटु’व मा’र्फत सार्वज’निक भएको छ ।

मायालु जोडि विचको त्रिको’णात्मक प्रेम’लाई गी’तमा समे’टिएको छ ।प्रकाश बटालाको श’ब्द्य तथा पुष्कर सु’नारको संगीत संयोजन गीतमा रहेको छ ।

दिपक गिरीको छा’याँकन , अमृत चा’पागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”मिठो मिठो माया”गीतको भिडियोमा दिनेश क’डायत र रु’पा मगरको अभिनय रहेको छ ।

”मिठो मिठो मा’या” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?