मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गायक गणेश पुन को एकल एल्बम बाटो को शिर्षक गित धेरै भो हिडेको को सार्वजनिक (भिडियोसहित)

1 min read

काठमाडौं ।गायक गणे’श पुन को एकल एल्बम बाटो को शिर्षक गित धेरै भो हिदेको को भिडियो हालै नेपाल’को प्रख्या’त युतुब चानल highlightsnepal बाट सार्ब’जनिक गरिए’को छ।

गीतका रचना’कार नेपालका प्रख्यात रचनाकार क्षेत्र प्रताप अधिकारि हुन् भने प्रशिध्द संगीत का’र दिपक ज’ङ्गम ले अतिनै मन छुने लयमा परि’णत गरेका छन ।

यस गीतका संगीत सम्यो’जन केहि मै’ना अगाडि निकैनै प्रख्यात भएको गीत देखेर तिमिलाई हेरेर तिमि’लाई(तिनपाते)का म्युजिक अरेन्जर गङगा ले गरेका छन भने यस गि’त को छायांकन जापान को योकोहामा गरिएको हो ।

गीत को भाप अनुसा’रको भि’डियो बनाउ’नको लागी नेपालको झल्को दिने लोकेसनको लागि निकैनै मेहनत गरेको देखिन्छ । यस भिडियो का छाँयाकार, सम्पादक र निर्दे’शक लक्ष्मन पुन हुन् ।

भिडियो मा नयाँ कलाकार रा’जु राना, दिपक सुबेदि को अभिनयले दर्शक को मन लाई अझै आक्रसित गरेको पाइन्छ। बेजिला फिल्म को निर्माण मा रहे’को भि’डियो यस भिडियो ले सबैको मन जित्न सफल हु’नेमा बेजिला फिल्मस का चेयरम्यान सुदिप रानाले बताउछन।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?