मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पदम नेपाली र लायन कि’ङ टंकुको मौलिक गीत का’न्छु भनेर सार्व’जनिक (भिडियोसहित)

काठमाडौं ।गा’यक तथा सर्जक प’दम नेपालीको शब्द र दिप्लब खातीको संगी’तमा मौलि’क गीत कान्छु भनेर सा’र्वजनिक भएको छ।

दमौलीको सुन्दर ठाउँ रा’मथुम्कीमा छायं’कन गरि’एको गीत’मा पदम र दिप्लब सहित जुना श्रीषम’गरको आवा’ज रहेको छ । गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजि’टलले उत्पादन गरेको हो।

भुपेन थापाले क्यामरामा कैद गरेको भि’डियोलाई सुबास अम्गाईले सम्पादन र साजन थापाले कोरि’योग्राफी तथा निर्दे’शन गरेका छन् । लायन किङ टंकु र नि’र्मला नेपा’ली म्युजिक भिडियोका निर्माता रहेका छन् ।

पछिल्लो समयकी चर्चित मो’डल उर्मि’ला गु’रुङ र गायक तथा सर्जक पदम नेपा’लीलाई गी’तको अभिनयमा देख्न सकिन्छ । हेर्नुहोस् गीतको भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?