मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रा’तारात भा’इरल भयो सुर्य खड्का र आशा बि’सीले आवाज दिए’को नया दोहोरी गीत ‘गिलास कचौरा’ (भिडियोसहित)

काठमाण्डौ । विदेशको भुमिमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा क’लम चला’इरहने लोकप्रि’य सर्जक शिव अखेलीको शब्द तथा जापानमा रहेका गा’यक सुर्य खड्काको लय सिर्जना रहेको नयाँ गीत गिलास र कचौरा सार्व’जनिक भएको छ।

निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा सुर्य खड्का र आशा विसी’को आवाज रहेको छ । गीतका केहि टुक्का टिकटक र सा’माजिक स’ञ्जालमा भा’इरल भइसकेका थिए ।’

सुर्य खड्काको आ’फ्नै युउटुुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा सोना केसी र सुर्य ख’ड्काको अभि’नय रहेको छ भने र’विन शर्माले गीतको निर्देशन गरेका छन ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?