मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेता माधव नेपाल भन्छन् ,”हामी केपी क’मरेड भन्न खो’ज्छौँ, उहा बा भ’न्दीयोस् भन्ने चा’हनु हुँदो रहेछ”

काठमाण्डौं । नेकपा प्र’चण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीमा राजनीतिक चरित्र नरहेको बता’एका छन् ।

केपी ओलीका वरिपरि बसेका हनुमान’हरुको झु’ण्ड पनि अराजनीतिक रहेको भन्दै आफू’हरुले के’पी कम’रेड भन्न खोज्यो, उहाँलाई त केपी बा, भनेको मन पर्ने रहेछ, नेपालले भने ।

काठमाण्डौमा आ’योजित बृह’त कार्यकर्ता भे’लालाई सं’वोधन गर्दै नेपालले कतिपय ओलीका हनुमानले केपी बा भन्दै खुट्टा समेत छुने गरेको देखिएको बताए ।

केपीले कहिले पनि आ’लोचना सु’न्न नसक्ने र प्रशंसामा मात्रै रमाउने गरेको नेपालको दाबी छ ।आफूहरु के’पी ओलीको दास र हनु’मान हुन नसक्ने भन्दै समाजलाई रुपान्तरण गर्नको निम्ती आन्दोलनमा लागेकाले नि’रन्तर सं’घर्ष गर्ने उ’नले बताए ।

केही मान्छेहरु केपी बा को सेवा’का लागि पार्टीलाई, आन्दो’लनलाई बलि चढाउन तयार भएको तर बा’को सेवा गरि’रहने हनुमानप्रवृतिको भएको भन्दै त्य’सले कम्युािनष्ट आन्दोलनलाई क्षति पुग्ने बताए ।ओलीले संविधा’नमाथि कु गरे’काले यस असंवैधा’निक कदमको बिरुद्ध सबै एक जुट भएर उभि’नु पर्ने बताए । – मिर्मिरे अन्लाईन बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?