मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हाम्रो नेपाल हामी नेपालीका सं’योजक ज्ञा’नेन्द्र शाहीले ललितपुर कार्य’लयमा मारे छ’ड्के ,सबैको ह’ल्लीयो मु’टु (भिडियोसहित)

काठमाडौं।ज्ञानेन्द्र शाहीले ललितपुरको कार्यलयमा छ’ड्के गरेको छन। उनी कार्यलय पुग्दा,कार्यलाई प्रमुख समेत कार्यकक्षमा थिएनन् ।भने अरु कर्मचारी समेत रिबन काट्न गएका थिए।

ज्ञानेन्द्र शाहीले प्रश्न गर्दा जवाफ दिने कोही देखिएनन र कार्यलयमा भएको भ्र’ष्टाचारको समेत प’र्दाफा’स गरे र अ’दालतमा मु’द्दा दायर गर्ने जानकारी पनि दिएको छन्।

अबको प्रत्येक दिन कुनै न कुनै कार्यलयमा छ,ड्के गर्ने ज्ञानेन्द्र शाहीले बताएको छन,नेपालका सबै जिल्लामा गएर भ्र,ष्टाचारको फाइल खोल्ने पनि बताए।

शाहीले नेपालमा भएका अनेकौं बे’थितिहरु बि’रुद्वमा सदैव बुलन्द आ’वाज गर्दै आएका छन् । शाही भन्छन् अब जनताले नेतृत्व म’ज्जाले चिनौं ,पैसा र मा’सुको झोलमा बिकी भोट नदिऔं ।

शाहीले सबैलाई सुसूचित गर्दै आएकाले शाहिको समर्थनमा कयौं युवाहरु सडकमा आएका हामी सबै’ले देखेका छौं । शा’हीले छड्के मारेको भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?