मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइलीको स्वर पनि फिका नपर्ला भन्न स’किदैन । (भिडियोसहित)

1 min read

काठमाडौं ।पा’ल्पा जिल्ला’मा जन्मेकी ओझे’लमा परेकी गायि’का मिना श्रेष्ठ को आ’वाज सुन्दा पक्कै पनि को’इली को स्व’र पनि फिका न पर्ला भन्न सकिदैन ।

हाल केहि समयको लागी काठ’माडौँ मा बस्दै आए’की नव गायिका मिना श्रेष्ठ ज्यु संग स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारी को बिशेस अन्तरबार्ता मा आफ्नो जी’वनी र पि’डा बाहि’र पो’ख्ने प्रया’स गर्नु भए’को छ।

संघर्ष पिडा को जीव’न बिता’ई रहे’की गायि’का आ’फ्नो बिते’का समय उल्लेख गराउदै गि’त बाटै धेरै जानकारी गराउनु भएको छ ।

हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ ।

स्कटनेपाल संग को कुराकानी मा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीत को माहोल लाई बोकेर जिन्दकी संग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुति हरु दर्शक माझ पुराउन असमर्थ भएकी छु । -स्कटनेपाल बाट

सायद आर्थिक कै कारण ले होला आ’फ्नै प्र’यास मा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन ।हेर्नुहोस उनि सग को मिठो अन्तर बार्ता र मिठो गित भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?