मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हमाललाई महानायक न’मान्ने राजेन्द्र खड्गीको उ’द्घोष, भन्छन्,”फिल्म नपाउँदा मैले नै खेलाएको हुँ” (भिडियोसहित)

काठमाडौं ।द्व’न्द्व निर्देश’क तथा कला’कार रा’जेन्द्र ख’ड्गीले अभिनेता राजेश हमाल’लाई महाना’यक न’मान्ने घो’षणा गरेका छन् । यसअघिका विभिन्न अन्तर्वार्तामा हमाल ए’क मात्रै नेपालको महानायक बोल्दै आ’एका ख’ड्गीले यो प’टक वि’वादित अभि’व्यक्ती दिएका हुन् ।

हालै गरिएको एक भिडियो अन्तर्वा’र्तामा ख’ड्गीले नेपालमा कलाकार नभइ दर्शकहरु महानायक भएको भ’न्दै कला’कारहरुको नाममा आउने पद’वीलाई भो’डिङ प्रणालीमा लैजानुपर्ने समेत बोलेका छन् ।

राजेश हमालले फिल्म नपा’एको सम’यमा आफुले फिल्म दिलाएको भन्दै खड्गीले उनि महानायक नभइ आफ्नो लागी ‘राजेश हमाल’ मात्रै रहेको समेत तर्क गरे ।

फरक प्रसङ्गमा उ’नले आफुलाई एक असफल प्रेमीको ट्याग दिएका छन् । युवा अवस्थाको पटक पटकको प्रेम सफल नभएको भन्दै दुई श्रीमतीका पति खड्गीले उ’पत्यकाको काठमाडौं र ललितपुरमा ससुराली बनाइसकेको भन्दै तेश्रो ससुराली भक्तपुर बनाउने ब्याङ्ग्यात्मक टि’प्पणी समेत गरेका छन् ।

खड्गीसँगको केहि रमाइलो केहि रो’चक प्रस’ङ्गसहितको अन्तर्वार्ता भि’डियोमाः

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?