मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चर्चित र्या’पर यमबुद्धको स’म्झनामा सुनिल गिरीले ल्याए यस्ता शब्दहरु (भिडियोसहित)

1 min read

काठमाडौं । लोक’प्रिय लोक’पप गा’यक सुनिल गि’रीले नेपहप गीत शब्दहरुको भि’डियो सार्वजनिक गरे’का छन् ।

चर्चित नेपाली र्यापर अनिल अधि’कारी यमबुद्धको सम्झनामा उनी स्वार्गारोहण भएको ४ वर्ष पुरा भएको दिनमा बिहिबार गायक सुनिल गिरीले शब्दहरुको भिडियो सार्वजनिक गरेका हुन् ।

सोल्टिनी, को होला त्यो , क’स्तो यो मन, रोगै पिर’ती, मुग्लान्, लगायता लोकलयमा आधारित दर्जनौँ गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर चर्चा कमाएका गाय’क गि’रीले पहि’लो पट’क यसरी र्याप गीतको भिडि’यो ल्या’उनुको पछाडि’को मुख्य कारण नै र्यापर यमबुद्धप्रतिको सम्मा’न भएको बता’उँछन् ।

शब्दह’रुमा य’मबुद्धप्रति’को सम्मा’नमा उन’ले भनेका छन् आज भोली झलझली यमबुद्ध स’म्झीराछु । र्याप गीतमा देखिएको बढ्दो बिकृतिप्रतिको प्रहार र यमबृद्धको काम’को ता’रिफ गर्दै यस गी’तमा उनले खु’लेर यम’बुद्धप्रति स’म्मानभाव प्रक’ट गरेका छन् । -डि थ्री अन्लाईन बाट

यमबुद्धको नि’धन १४ जन’वरी २०१७ मा बेला’यतमा भएको हो । भि’डियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?