मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘सोल्टिनी’ बनेर दयाहां’गसंग रेबि’काको यस्तो ठु’म्का (भिडियोसहित)

काठमाडौँ। गा’यक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको “शोल्टिनि” बोलको गीतको भिडियो सार्वज’निक गरि’एको छ। प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गी’तमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ।

समाज सेवी गाय’कका रुपमा प’रिचित लिम्बुको यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन्।मिलन चा’म्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन्।

सुदिप बरा’लले छायाँकन गरेको भि’डियोमा क’विराज गह’तराजको कोरियोग्राफी रहेको छ। गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले स’म्पादन तथा जु’नीम गहतराजको कलर संयोजन रहेको छ।

भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ भने उ’क्त म्यु’जिक भिडि’योलाई १ लाख ३८ हजार ४ सय भन्दा बढीले हेरिसकेका छन् भने धेरैले उक्त भिडियो प्रतिको आफ्नो प्र’तिक्रिया स’मेत दिएका छन्।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?