मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मोट्टी यु’वतीसँग वि’वाह गर्दा हुने फाईदाहरु यि हुन्। पढीं शेयर ग’र्नुहोस्।

विवाह एक सास्वत स’त्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन न’पछुताउने कुरै भएन । यो बीचमा वि’वाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् सामान्यतया स्लिम केटीहरु आ’र्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अ’नुसन्धानमा के खुल्यो भने अधिकांश पु’रुषहरु मोटी महिला मन पराउँछन् ।

यसका का’रणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ स’जिलैं छाडेर जाँदैनन् । नेशनल अ’टोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग स’म्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् ।

अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तु’लनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गु’णा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सि’क्स प्याक लगायतका शा’ररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लि’म केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् । अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना प’काउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ ।

यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।अ’ध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृं’गार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँ’दैनन् ।

एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पा’तलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर ष”डयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि।

यहाँ गरिएका कुराहरुमा हामीले केही प’रिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नि’तान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अ’र्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्ब’न्धहरु दिगो र टिकाउ हुन्छन् । कामना न्युज बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?