मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“चर्चित गीत डाँडै पिपलुमा आवाज दिने मेनुका परियारको सबैलाई रुवाउने पिडा””

“काठमाण्डौ । सुमधुर आवजकी धनी गायिका मेनुका परियारले एउटा अनलाईसँगको कुराकानीमा आफ्नो जिन्दगीमा भोग्नु परेको पिडालाई ब्यक्त गरेकी छन ।

“डाँडै पिपलुमा बोलको गीतमा आवाज दिए पछि उनी सबै माझ चर्चामा आएकी थिइन ।

“त्यस पछि विभिन्न लाइभ दोहोरीहरुमा आवाज दिएर उनी चर्चामा आएकी थिइन । हुन त मानिसको आफ्नो आफ्नो पिडा हुन्छ यस्तै पारिवारीक पिडामा मेनुका रहेको उनले बताएकी छन ।

“आउनुहोस उनीसँग गरिएको कुराकानी हेरौं ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?