मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सगरमाथा भारतको भनी दावी गर्ने भारतीय पत्रकार सुधिर चौधरीलाई नेपाली चेली रमा वालीको यस्तो द’ह्रो झाप’ड

1 min read

रमा वाली लेख्नु हुन्छ : प्रि’य नेपालीहरू कस’ले माग्यो मा’फि भ्रम’मा नप’रौं। सु’टुक्क.. गोप्यरुपमा सुधीर चौधरी नेपाल आए प्रधानमन्त्रीको अन्तर्वार्ता लिएँ। साहसी प्रधानमन्त्री भनि समर्थन गर्नेको संख्या ह्वात्तै बढ्यो। त्यस लगत्तै पत्रकार सुधीर चौधरी हाम्रो सगरमाथाको काँखमा पुगेर यसमा ई’न्डियाले पनि अब दा’बी गर्नुपर्छ भनेका थिए।

यो अभिब्यक्ति’ले हाम्रा प्र’धानमन्त्रीको खोक्रो राष्ट्र’बाद ह्वात्तै पोखियो केही आसेपासे यताको मानो खाएँर इण्डियाको गुणगान गाउने दलालहरूलाई पोखिएको राष्ट्रबाद उठाउन हम्मे हम्मे परेको थियो। हाम्रो स्वाभिमान राष्ट्रियता’लाई आक्र’मण गर्ने पत्र’कार सुधीर चौधरीलाई तपाई हामी जस्ता देश प्रेमि हरूले ठाँ’डो प्रश्न गरि रहेका थियौँ। हाम्रो ठाँडो प्रश्न चौधरी को कानमा ठोकिएकै हो। आजबाटै मैले मा’उन्ट एभरेष्ट भनेर कु’नैपनि सब्द लेख्ने बो’ल्ने गर्न छैन।

यो अंग्रेजले राखेको नाम हो। अ’र्को कुरा भारत भन्ने नाम नेपाल बहाएक अन्य देशले चिन्दैनन् इण्डिया भनेपछि हरेक देशले चिन्छन् यो इण्डिया नाम अंग्रेजले राखि दिएको हो यसले मैले इण्डिया नाम प्रयोग गर्दैछु। हामीले सग’रमाथा नाम’ले चि’न्नुपर्छ चि’नाउनु पर्छ। यही नाम ठुलाठुला बोडहरूमा लेख्नुपर्छ। यही नाम प्रयोग गरि बोल्नुपर्छ।

हाम्रो सगरमाथालाई फ’लानो नाम राख्नुपर्छ फ’लानो नामकरण गर्नुपर्छ। ढिस्का’नो नामकरण ग’र्नुपर्छ। भन्ने र राख्ने हामी आम नेपाली र नेपा’लको बहाएक अन्य देशहरूको कुनै पनि हक र अधिकार छैन्। यो हाम्रो सम्पति हो भन्ने यथार्थलाई हरेक नागरिकले आफ्नो मस्तिष्कमा सेभ गरि राख्नुहोस् हाम्रो सगरमाथामा कसैले गलत दृष्टि’कोण लगाउन कु’नैपनि हालतमा पाउँदैन। तर आज यी सु’धीर चौधरीले लगाएका छन। यस’को फलपनि पाउँने छन।

इण्डिया जीन्युज पत्रकार सुधीर चौधरीले माफि मागेका छैनन्। उनले नेपाली दर्शकहरूको मनमा ठेस पुर्याउने छैन् भन्ने जस्ता सामान्य कुरा भनेका छन। मत्लब हाम्रो आँखामा छारो हाल्ने काम मात्र हो यही कुरा नेपाली अनलाईनहरू सुधीर चौधरीले माफि मागेका छन भनेर लेखेका छन।

हाम्रो आँखामा थप छारो हा’ल्ने काम आ’फ्नैले गर्छन। सगरमाथाको मापन मत्लब उँचाइ ना’प्ने पहिलो ब्य’क्ति राधा’नाथ सिकदर थिएँ भनिएको छ। यहाँ यहीँ अनुसार ईण्डियाले सगरमाथालाई माउन्ट सि’कदर नाम राख्न’का लागि सो’सल मिडियामा ह्याँज indiaForMtsikdar ट्या’ग लगा’एर अभि’यान नै संचा’लन गरे’को छ।

भोलि यो अ’न्तराष्ट्रिय बु’द्दा बन्न प’नि सक्छ। कि’नभने सगर’माथामा विश्व’को नजर छ। त्य’सकारण यो हा’म्रो लागि बा’धक र घा’तक हो पत्रका’र सुधीर चौधरीले यो नबि’र्सिनु कि तिम्रो देशलाई शुरक्षित रा’ख्न हाम्रा देशका नौं जवान बिर गोर्खाली ह’ति’यार बोकेर तैनाथ छन। राष्ट्रिय’ताका पक्ष’मा एकजुट हुन्छन्।

अरूको सम्पत्तिलाई म’नलाग्दो ढंग’ले कसैले नाम राख्न प्रयोग गर्न कदापी पाउँदैन। इण्डियाले नेपाललाई बिग’तमा पनि यसरी नै दादागिरी देखाएको थियो अहिले पनि दादागिरी देखाई रहेको छ। यहाँ सुधीर चौधरीले क’हिँकतै पनि म’लाई माफी दि’नुहोस् भन्ने सब्दहरू बोलेका छैन् उल्टै मा’उन्ट सिक’दर नाम राख्ने अभिया’नमा जोर दिएका छन्। अब यस’मा हामी ग’म्भीर हुनुपर्छ। यो सामान्य होईन यो हा’म्रो राष्ट्रियताको सवा’ल छ।

हामीले सगरमाथाको नाम ब’दलेर नयाँ नाम रा’ख्दा सोही नाम अनुसार वि’श्वले बोल्नुपर्छ,चि’न्नुपर्छ। तपाईको के ब्यक्तिगत सम्पतिलाई कसैले यसो गर्छु उसो गर्छु भ’न्दा तपाई चु’प बस्न कदापी सक्नु हुन्न नि हो त्यस्तै यो स’गरमाथा भनेको आम नेपालीको सम्पति हो। हामी माथि अन्याय र अ’त्याचारको लाठी बर्सिदा हिँजो त हा’म्रो शिर झु’केन भने आज झन झुक्ने कुरै हुँदैन,बोल्नैपर्छ लड्नैपर्छ।हाम्रो_सगरमाथा

यो सामाग्री हामिले प्रखर बोल्ने सामाजिक अभियान्ता रमा वालीको फेस्बुक वालबाट साभार गरेका हौं ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?