मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

५ बर्षमै दुनि’याँ चकि’त पार्दै यी नानी, यति सानो उमेरमा यस्तो कडा प्रतिभा,सबैलाई रु’वाइन(भिडियोसहित)

काठमाडौ । अ’हिलेको जमा’ना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै च’ल्न सकिएन भने हा’मी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिकटक ।

जहाबाट दिनानुदिन बिभिन्न प्र’तिभाहरु बा’हिर आईरहेका छन र आ’फनो कला’लाई सबै माझ प्रस्तु’त पनि गरि’हेका छन । टिकटकको क्रेज अहिले यतिसम्म छ कि यि साना साना नानीहरु पनि टिकटकमा आफू’लाई स्था’पित गर्न स’फल भईस’केकी छि’न।

यिनको नाम हो आ’राध्या राज्य ल’क्ष्मी डि’सी जो अहिले काठमाडौमा बस्दै आ’ईरहेकाी छिन आ’फनै परिबार बुवाआमास“ग।यि नानीले यति सानै उमेरमा सबै रेकर्ड तोडेकी छिन नेपाली टिकटक समुदायको, क’म समयमै ६० हजार फलोवर्स कमाउने पहिलो ५ बर्षिय नानी हुन आराध्या ।

उनले टिकटकमा बोलेको सुनन आमा त यति धेरै भाईरल छ कि अहिलेसम्म ४० लाख जतिले हेरेका छन बेवल एउटै भिडियो । अचम्म छ यति सानै उमे’रमा यस्ता ख’त्रा ख’त्रा डाईलगहरु मज्जाले भन्छिन र अभि’नयमा पनि जादू छ ।

उनलाई अर्का चर्चित टि’कटकर न’र्भिस डि’सीले गाईड गर्छन । र उनी उनका अंकल पर्छन ना’तामा ।हेर्नुस यि सा’नी नानीको च’कित पार्ने प्र’तिभा :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?