मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।गा’यक अवि’नाश ठकु’रीको ति’नपाने गीत’को भिडियो सार्बजनिक भएको छ ।

संगीतकार मनोज चौ’लागाईको शब्द सं’गीत तथा ए’रेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ ।

क्रिस पाण्डेको कोरियो’ग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन्।

अविनाश ठकुरीकै निर्देशन रहे’को भिडियो’लाई रोश’न धितालले सम्पादन गरेका हुन् । भि’डियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बज’निक गरिएको हो ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?