मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भाʼइरल कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत ‘बनमा तरुल’ युटुबमा भाʼइरल (भिʼडियोसहित)

काठमाडौं ।नेपा’ली लोक दोहोरी क्षे’त्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रतिक्षित लोकदोहोरी गीत’बनमा तरुल’ बजारमा आएको छ।गीतमा अमृत साप’कोटाको आफ्नै लगानी रहेको छ।

लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको स’फलता झन् माथि पुगेको हो।

अमृत सापकोटालाई कमला घि’मिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छानेको गीत यो बेला २ करोड दर्शकको नजिक रहेको छ।

बनमा तरुल गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ।चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दाहालको द’मदार अभि’नय रहेको गीतमा निर्देशन सुनिल क्षेत्रीको रहेको छ।

अमृत सापकोटाको आफ्नै युटु’ब च्या’नल मा’र्फत बजा’रमा आएको उक्त गीत भि’त्र निकै मौलि’कता जोडि’एको छ।गाउँ पाखामा गुन्जिने भाकाको मि’श्रण रहेको उक्त गीतले चर्चा पाउने पक्का देखिएको छ।

हेरौ भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?