मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

घि’सिङ् र का’फ्लेलाई ९ अ’र्ब घो’टला गरेको अ’भियोगमा मु’द्दा चलाउन सि’फारिस ! :- उपसमीती!

काठमाडौं – नेपाल विद्युत प्रा’धिकरणका का’र्यकारी निर्देशक कु’लमान घिसिङबिरुद्ध मु*द्दा चलाउने तयारी शुरु भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उ*पसमितिले नेपाल विद्युत प्रा’धिकरणका नि’र्देशक घिसिङ र पूर्व नि’र्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीवि’रुद्ध मु’द्दा चलाउन सि’फारिस गरेको हो ।

डे’डिकेटेड फि’डर र ट्रंक लिंकमा भएको अ’नियमितताबारे छा’नबिन गर्न गठित अध्ययन उ’पसमितिले घिसिङ र काफ्लेसहित पदाधिकारीवि’रुद्ध ९ अर्ब’ घो’टला गरेको अ’भियोगमा छानबिन गरी मु’द्दा चलाउन अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो।

कांग्रेस नेता मिनेन्द्र रिजालको सं’योजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उ’पसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक स’दस्य छन्।

उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान स’ञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सो’धपुछ गरेको थियो। उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इ’मानदारिताका साथ ब’क्यौता उठाउने को’सिस गरिरहेको ब’ताएका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?