मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रेम मा’नवताको दो’स्रो नाम हो । –गौतम बुद्ध

जसरी हा’मीले हावामा उडिरहेको फु’लहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो ।

प्रेम वि’भिन्न मानिस, फरक उमेर र विभिन्न स’म्बन्धको लागि फरक हुन सक्छ । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको छ भने त्यो प्रेम हो ।

प्रेमको वि’षयमा जति गीत र क’विता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ ।

प्रेमलाई विभिन्न वि’द्धवानहरुले यसरी परिभाषा गरेका छन् :

१. प्रे’मले गरिबको छाप्रोलाई पनि महल तुल्याउछ । –होल्टी

२. कुनै प्रकारको आईपरेका वि’पतिहरुलाई प्रसन्नतापूर्वक सामना गर्नु नै सफल प्रेम हो । –मोपासा

३. आफ्नो प्रे’म त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । –विलियम शेक्सपियर

४. हामी सबै प्रे’मका निम्ति जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । –बेन्जामिन डिजराइली

 

५. थाहा छ, तिमी प्रे’ममा छौ जब तिमी रा’ती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ । –डा सिअस्

६. संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पूरै सं’सार हौ । –विल विल्सन

७. जानिराख तिमीले जती प्रे’म बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ । –अज्ञात

८. ख’राव मानिसलाई सु’धार्ने मुख्य औषधि हो प्रेम र स्नेह । –महात्मा गान्धि

९. जी’वनमा सफलता पाउने एउटा सि’द्धान्त छ–त्यो हो प्रेम गर्न सिक्नु । –प्रचलित अंग्रेजी उक्ति


१०. प्रेम मा’नवताको दो’स्रो नाम हो । –गौतम बुद्ध

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?