मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्व’यम्भूनाथको द’र्शन गर्दै आज – २७ फाल्गुण २०७६ मं’गलवार को रा’शिफल हेरौं । ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) म’नोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्र’णय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मा’लसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अ’प्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सहयोग गर्ने भन्दा आ’श्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्या’यिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जि’द्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आ’कर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पा’रिवारिक जीवनपनि स’न्तोषप्रद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ यो’जना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लग’नशीलताले कामहरू अगाडी बढ्दै जानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योगछ । बौ’द्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रे’मीको सहयोगपनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बीच समय व्य’तीत हुनेछ । ल’गनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । शुभ कार्यमा सरिक भाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पुरानो र बिर्सिसकेको सा’थीसँग भेट हुने सम्भावना छ । आँ’टेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक तथा समाज से’वामा मन लाग्नेछ । शु’भकार्यको चर्चा चल्नेछ । आ’फन्तको सहयोग प्राप्त हुनेछ । पदीय जिम्मेवारीपनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा स’त्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मानो वां’छित भोजनपनि पाईनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?