मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अ’न्धकार मु’लुकलाई उज्यालो बनाउने सच्चा राष्ट्रसेवक कु’लमानको हेर्नुस् यस्तो छ दो’श्रो सफलता!

नुवाकोट – नुवाकोटमा नि’र्माणाधीन २५ मेगावाट जडित क्ष’मताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम च’रणमा पुगेको छ । २५ मे’गावाटमध्ये १५ मेगावाट वि’द्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्या’नल राख्ने ठाउँको प’हिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।

नेपाल वि’द्युत प्रा’ धिकरणको स्वा’मित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सो’लार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्ला’न्टबाट विद्युत् उत्पादन हुने छ । विद्युत केन्द्रको क’र्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सो’लार प्यानलको जडान ध’माधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उ’त्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

दे’विघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ स’बस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र ब’ज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको नि’रीक्षण गरी नि’र्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ ।

कार्यकारी निर्देशक घि’सिङले स’बस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सो’लारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था त’त्काल गर्न निर्देशन दिए । ‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको का’रण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न सकिंदै !

त्यसैले सं’चालनमा रहेको ३३ केभी फिडरमा ला’इन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्’, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिंदै भने, ‘अझै तीन महिना हामीलाई वि’द्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत् जसरी पनि ग्रिडमा जोड्नु पर्छ, यसका लागि आवश्यक सहयोग र स’हजीकरण गर्न हामी संधै तयार छौं ।’

सम्पूर्ण उपकरणहरु आ’योजनास्थलमा आइसकेको बताउँदै ठेकेदार क’म्पनीका प्रतिनिधिहरुले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वै’शाखमा आ’योजनाको शि’लान्यास गर्नु भ’एको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?