मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक सा’माजिक अ’भियन्ताको बधाई पत्र छुवाछूत गर्नेलाई यसरी नै खोरमा राख्नु हामी साथ दिने छौ।

समाजसेवीसुबिनराज शेर्पाली ज्यु लेख्नुहुन्छ:
जातीय छुवाछूत जस्तो जघन्य अप्राध गर्ने गृहमन्त्रालयको कर्मचारी लाई खोरमा पुर्‍याउन साहसिक पाइला चालेकोमा प्रिय बैनी दिपा नेपालिलाई हार्दिक बधाई छ।

२१औं शताब्दीमा बनाईएको मेरो समुदाय ,,,,,
जातीय छुवाछूतको चरम शोषण सहदै आएको मेरो समुदाय,,
छुवाछूत भेदभाव जस्ता समाजिक क्रियाकलाप ले थिचेको मेरो समुदाय,,अन्धविस्वासको जङ्गिर भित्र रुमलिएको मेरो दलित समुदाय ,,,मान्छे मान्छे एउटै हुन्छ फरक किन छ????

भर्खरै मात्र काठमाडौमा छुवाछूत भेदभाव खेपिरहेकि पश्चिम नेपाली कैलालिकी विद्यार्थी नेतृ दिपा नेपाली ,,लोक गायिका धना परियार र दिपा नेपालिकै भाइले यतिबेला नेपाल भित्रको दलित समुदायलाई भने एउटा सन्देश प्रबाह गरेका छन।

 

सामाजिकआर्थिक दृस्ठिकोण ले दलित समुदायलाई शोषित साशकले जबर्जस्ती छुतको अपमा भिराएर आज तमाम मानिस मानिसमा भेदभावपूर्ण कु प्रथा बनाएका हुन।
आज हामी सम्मान जनकपुर्वक बाँच्न पाएका छैनौं ।

तसर्थ हिम्मत र साहस भए सम्भावना ताढा छैन भन्ने आम दलित समुदायलाई एक किताब झै छर्लङ्ग पानाको पस्किएकि छिन।देशमा संविधान जारी भैइ जातीय विभेद विरुद्ध कसुर ऐन समेत संविधानमा सभाबाट जारी भैसकेको अबस्थामा पनि जातिया छुवाछूत जस्ता अप्राधहरु सार्बजनिक हुदा अत्यन्त दुखनिय बिसय हो।


काठमान्डौमा अध्ययनरत छात्रा तथा कम्युनिस्ट पार निकत विद्यार्थी नेतृ दिपा नेपालिको यो कदम अति सहारनिय छ।

बाकी आजको नेपाल सरकारको कदम साभार अनलाइन मिडिया बाट:
जातिय छुवाछुत तथा भेदभाव गरेको आरोपमा गृहमन्त्रालयका एकजना अधिकृत पक्राउ परेका छन् । गृहमन्त्रालय अन्तरगत जिल्ला प्रशासन कार्यलय दोलखा सिमा सुरक्षा लामबगरमा कार्यरत श्रीकृष्ण बिडारीले आफ्ना घरमा भाडामा बसेका तीनजना दलितलाई छुवाछुत गरेको आरोपमा पक्राउ परेका हुन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed