मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पढ्नुहोस्! यसो गरे मि’ल्ने छ फाईदा नै फाईदा ॐ शेयर गरी सबैमा पु’र्याउनुस्।

अहिले अ’धिकाशं विद्यार्थीको प’रीक्षाको तयारी चलिरहेको छ । कतिपय शैक्षिक संस्थामा त परीक्षा शुरु पनि भइसक्यो । तर, जब जब फाइनल परीक्षा नजिकिन्छ । अधिकाशं वि’द्यार्थीमा एक किसिमको भय रहने गरेको छ । परीक्षामा राम्रो अंक प्राप्त गर्न धेरैले देवी सरस्वतीको आराधना गर्दछन् । धार्मिक शा’स्त्र अनुसार यो सबैभन्दा सरल र राम्रो विकल्प मानिएको छ । तसर्थ कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा यस पटकको फाइनल परीक्षामा राम्रो अंक प्राप्त हुन्छ त ?

१. मेष राशी

मेष राशीका विद्यार्थीले देवी स’रस्वतीलाई बेसनको लड्डु अर्पण गर्नुपर्दछ । यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।

२. वृष राशी

वृष राशीका वि’द्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नुपर्दछ । यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

३. मिथुन राशी

मिथुन रा’शीका विद्यार्थीले देवी सरस्वतीलाई हरियो धागो अर्पण गरी धारण गर्नुपर्दछ । परीक्षामा राम्रो नतिजा ल्याउन पिस्ता र अम्बक पनि अर्पण गर्न सकिन्छ ।

४. कर्कट राशी

कर्कट राशीका विद्यार्थीले देवी स’रस्वतीलाई दूधबाट बनेका मिठाई र किसमिस अर्पण गर्नुपर्दछ । यस राशीका जातकमा परीक्षाको भय नहुने भएकाले पढाइमा ध्यान कम जान्छ ।

५. सिंह राशी

सिंह राशीका वि’द्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।

६. कन्या राशी

कन्या राशीका विद्यार्थीले दे’वी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ । पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

७. तुला राशी

तुला रा’शीका विद्यार्थीले दे’वी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नुपर्दछ । पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।

८. वृश्चिक राशी

वृश्चिक रा’शीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

९. धनु राशी

धनु राशीका विद्यार्थीले देवी स’रस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु पर्दछ । यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ ।

१०. मकर राशी

मकर राशीका वि’द्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नुपर्दछ । यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

११. कुम्भ राशी

कुम्भ राशीका विद्यार्थीले दे’वी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नुपर्दछ । यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।

१२. मीन राशी

मीन राशीका विद्यार्थीले दे’वी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नुपर्छ । यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रे’णीको चाहना हुने गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?