मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को*रोना सं*क्रमित युवतीसँगै नेपाल आएका १५८ जना यात्रुहरुको विवरण सार्वजनिक (नाम र ठेगानासहित)

७६काठमाडौं,१३चैत:कतार एयरवेजमार्फत काठमाडौँमा को*रोना स*ङ्क्रमित भेटिएकी युवतीसँग एउटै विमानमा आएका १ सय ५८ जनाको परिचय खुलेको छ । विमानमा सँगै आएका उनीहरू देशका विभिन्न जिल्लामा पुगेकाले उनीहरूको अहिले खोजी भइरहेको छ ।

विमानमा आएका दुई सय ५ यात्रु मध्ये अन्यको विवरण खोज्ने र पहिचान भएकाहरूलाई निगरानीमा राख्ने सरकारले मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिरहेको छ ।

जसमध्ये विमानमा आएका १ सय ५८ यात्रुहरूको नामावली यस प्रकार छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?