मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चिकित्सा सामग्री खरिदमा भ्रष्टाचार गरेको प्र’माणित भए झु’न्ड्याउनुपर्छ: झलनाथ खनाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झ’लनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा ब’दमासी गरेको ठ’हरिए हदैसम्मको का’रबाही गर्ने बताएका छन् । “चि’कित्सा सामग्री खरिदमा अ’नियमितता भएको रहेछ भने हदैसम्मको का’रबाही गर्छौं ।

भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झु’न्ड्याउनुपर्छ,” उनले भने ।खनालले ल’कडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न न’पाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको उनले बताए ।“लकडाउनले गर्दा घरमै छु ।बाहिर निस्कने अवस्था छैन।

पार्टी कमिटीको बै’ठक बस्ने अवस्था छैन । अनियमितता भएको छ भन्ने स’माचार सुनेको छु । तर वि’स्तृत बुझ्न पाएको छैन,”

उनले भने ।अनियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जि’ज्ञासामा उनले ह’दैसम्मको का’रबाही गरिने बताए ।चीनबाट खरिद गरेर ल्याएका सामग्री गुणस्तरहीन भएको भन्दै चि’कित्सकहरूले प्रयोग गर्न अ’स्वीकार गरेका छन् ।

वाणिज्य विभागमा दर्ता नै नभएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस इन्टरनेशनलसँग गरेको खरिद–सम्झौता र’द्द ग’रिसकेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?