मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चैत्र म’हिनाको भा*डा लिए का*रबाही हुन्छ : मन्त्री ख’तिवडा

काठमाडौं । चैत्र महिनाको भा”डा लिने घरधनीलाई सरकारले का’रबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो।

सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज ख”तिवडाले देशैभरिका घ’रधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्दै भाडा लिने घरधनीलाई का*रबाही गर्ने उल्लेख गरेका छन् ।

सरकारले सबै घ’रधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उनले भने ‘यो घरधनीलाई सरकारले कर छु’ट गरेको छ । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो ।

सरकारको निर्णय र आग्रह बेवा’स्ता गरी भा*डा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।मन्त्री खतिवडाले एक महिनाको भाडा न’लिँदैमा घरधनी टा’ट पल्टिने अवस्था नर’हेको समेत बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?