मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

द्वारिकलाल चौधरी भन्छन् : ६ महिना लकडाउन भएपनि कुनै गरिबलाई भोको हुन दिन्नँ !

सुनसरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि ग*रिब इटहरीबासीलाई भो*कभोकै हुन नदिने प्र*तिबद्ध,ता जनाएका छन् ।

“म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौं कोही भो,कै म,र्नेवाला छैन,” उनले भने । न*गरवासीलाई भो,कभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको मेयर चौ*धरीले बताए।

 

उद्यमी, व्यवसायी, बैंक, सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले बताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवारमध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्या*लादारी गरेर गु*जारा चलाउने छन् ।

उनीहरु दिनभर श्र*म गरेर त्यसबाट प्राप्त ज्या*ला वाट वेलुका छाक टा,र्ने गर्छन् । ती जनतालाई भो,कभोकै हुन नदिन उपमहानगरको आ*कस्मिक कार्यपालिका बैठकले सवै वडाहरुमा राहत वितरण गर्न थालिएको हो ।

अहिले सवै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय बैठक बसेर रा*हत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?