मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक महिनामा म*हामारीको ‘ट’र्निङ पो’इन्ट’ आ’उने विज्ञको दा*बी ।

चीनका प्रमुख स्वास्थ्य स’ल्लाहकार डा झो’ङ नानाशानले अप्रिल महिनाको अन्त्य’सम्ममा को_रोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दा*बी गरेका छन् ।

यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली भएका कारण सं*क्रमणको दोस्रो लहर नदेखिने पनि भविष्यवाणी गरेका छन् ।”डा झोङले शेनजेन टेलिभिजनमा बुधवार अन्तर्वार्ता दिने क्रममा यो कुरा ब*ताएका हुन

उनले भने, ‘कोरो*नाभाइरस उच्च सं*क्रामक छ र यसको मृत्युदर पनि उच्च छ । यसलाई रोक्न दुईवटा विधि छन् । पहिलो, संक्रमण दरलाई न्यून स्तरमा पुर्‍याउने र फैलिनबाट रोक्ने ।

दोस्रो, संक्रमण रोक्ने र रोगीहरू’को संख्या घटाउनका लागि उपचार गर्ने । विभिन्न मुलुकले कडा उपाय अपनाइरहेकाले अप्रिलको अन्त्यसम्म पुष्टि भएका नयाँ केसहरूमा कमी आउने मेरो अनुमान छ.

डा झोङले देशमा नयाँ संक्रमणको खतरा रहेको भन्ने दाबीलाई खारेज गरे । लक्षण नदेखिएका मौ*न वाहकहरूले संक्रमण सार्ने भनी चेतावनी दिइएकोमा उनले त्यसलाई खा*रेज गरेका हुन् ।लक्षण नदेखिएका केसमा उ*च्च सं*क्रमण दर हुने कुनै प्रमाण फेला नपरेको उनले बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?