मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भ्र*ष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको च’रित्र ह*त्या गरियो: प्रधानमन्त्री ओली!

1 min read

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनावस्यक रूपमा स्वास्थ्यमन्त्रीलाई वि*वादमा ल्याउन खोजिएको बताएका छन् ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा कुनैपनि भ्र*ष्टाचार नभएको र आफूलाई सबै अ*वगत भएको समेत बताएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधा*नमन्त्री ओलीले उक्त ख*रिद प्रक्रियाबारे आफू जानकार रहेको र खरिदमा कुनै भ्रष्टाचार नभएको निश्कर्ष नै बैठकमा सुनाएका थिए ।

ओलीले सं*कटको बेला केहि त*त्वले भा*नुभक्त ढकाललाई अना*वश्यक विवादमा ल्याउन खो*जेका र यसबाट वि*चलित नुना आग्रह गरेको स्रोतको दाबी छ ।

गत साता ची*नबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग स*म्झौता गरी पहिलो चरण सामग्री ल्याएको थियो ।

स्वास्थ्य सामाग्री गु*णस्तरहिन र धेरै गु*णा म*हँगो ल्याएपछि सरकारको कदमको चौ*तर्फी आलोचना र विरोध भएको थियो ।

त्यसपछि वि*भागले सामग्री ल्याउने भनेर सम्झौता गरेको कम्प*नीको पाँच करोड धरौटीसमेत जफत हुनेगरि सम्झौता रद्द गरेको थियो ।

सर*कारले कोरोना रोक*थाम तथा नि*यन्त्रणको लागि उच्च सतर्कता अपनाएर काम गरेको र सरकार सही बाटोमा रहेको पनि प्रधानमन्त्री ओलीले बैठकमा विश्वास दिलाएको पनि स्रोतको दाबी छ ।

उनले जनस्वास्थ्यको विषयमा ग*म्भिर भएर आ आफ्नो जिम्मे*वारीमा खरो उत्रिन म*न्त्रीहरुलाई निर्देशन दिएका छन् । सरकारले कोरोना रोकथामको लागि यही चैत्र २५ गतेसम्म ल*कडाउन लगाएको छ ।

स्रो*तका अनुसार शनिबारकै बैठक*मा लक*डाउन बढाउनेबारे छल*फल भएको तर पहिलेकै अवधि नसकि*एकाले यसलाई बाहिर नल्याउन सर्कुलर गरिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?