मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ने’कपाकै नेताको दाबी, स्वा’स्थ्य सामग्री खरिदमा नीतिगत भ्र*ष्टाचार भएकै हो!!

1 min read

काठमाडौं : नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) का एकजना सांसदले कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँग जुध्‍न सरकारले चीनबाट गरेको औषधि खरिदमा नीतिगत भ्र’ष्टचार भएको दा’बी गरेका छन्।

कोरोनाले देश आ’क्रन्त भएको अवस्थामा सरकारले नीतिगत तहमा भ्रष्टचार गरेको दाबी सां’सद सुदन कि’रातीले गरेका हुन्। किरातीले वर्षेनि भन्सारमा छुट लिएर सं’कटका बेला ताला लगाउने नि’जी अ’स्पतालको रवै’याप्रति पनि आक्रोश पोखेका छन्।

नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) का के’न्द्रीय स’दस्यसमेत रहेका किरातीले स्वास्थ्य सामग्री खरिदमा भएको कमजोरीबारे आलोचनात्मक प्रतिक्रिया दि’एका छन्। उनले यसबारेमा कडा प्रतिक्रिया दिएका हुन्।

‘सर’कारले को’रोना रो’कथाम तथा न्यू’नीकरणका लागि स्वास्थ्य सामग्री खरिद गर्ने क्र’ममा नीतिगत भ्रष्टचार भएकै हो’, उनले भनेका छन्, ‘मा’निस भग’वान होइन। अ’पेक्षा पनि ऊ’बाट छैन, लोकमा चम’त्कार होस्। तर, अचम्म! आमाको शव अगाडि लडिरहेका बेला कसरी रुचेको होला पापीहरुलाई मासुभात?’

किरातीले आफ्नो प्रतिक्रियामा व्य’वहारिक रुपमा भ्रचष्टाचार भएन भएको पुष्टि भइनसके पनि नी’तिगत तहमा भ्रष्टाचार भएको कुरामा जिकिर गरेका हुन्।

स्वास्थ्य मन्त्रा’लयले स्वास्थ्य सामग्री खरिदको क्रममा व्यवसायिहरुको कोटेशनलाई बेवास्ता गर्दै ओम्री बिज’नेस कर्पोरेट इन्ट’रनेशनल प्रालि (ओबीसीआई) मार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो।व्यावसायीहरुले न्यू’नतम् मू’ल्यमा खरिद गर्न सकिने बताए पनि ओ’बिसीआई खरिद ठेक्का दिँदा स्वास्थ्य सामग्री ४८ गुणासम्म  महँगो हुन गएको छ ।

जसबाट राज्य’लाई कूल करोडौं घा’टा लागेको छ। यसप्रति लक्षित गर्दै किरातीले लेखेका छन्, ‘पचाएर त दे’खाऊ। यदि प’चाउन सकेनौँ भने तिमीले जीवनको निम्ति ठूलै मूल्य चु’क्त गर्नुपर्नेछ।’

वर्षे’नि सामग्री ख’रिद गर्दा भ’न्सार छु’ट लिँदै आएका निजी अस्पतालहरुले गत वर्ष मात्रै ११ अर्ब ७० करोड २३ ला’खको सामग्री खरिद गर्दा १ अर्ब ८१ करोड ३८ भन्सार छुट लिएका थिए।  तर अहिले देशमा आम नागरिकको स्वास्थ्य संकटका बेला ती अस्पतालहरुले गेट बन्द ग’रेकोप्रति सां’सद कि’रातीले यस’री क’डा प्रतिक्रिया दि’एका हुन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?