मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

<>को’रोनाले अमेरिकामा एकै दिन ११ सय ५४ जनाको ज्या’न लियो !

एजेन्सी: वि’श्वव्यापी म’हामारीको रुपमा फै’लिएको को’रोना भा’इरसको संक्र’मण अमेरिकामा पनि ती’व्र देखिएको छ ।अमे’रिकामा पछिल्लो २४ घण्टामा १ ह’जार १५४ जनाले ज्यान गुमाएसँगै मृ’त्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ।

अ’मेरिकामा एकैदिन २४ ह’जार ९७० जनामा संक्र’मण देखिएसँगै सं’क्रमित हुनेको सं’ख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ ।चीनको वुहानबाट शुरु भएको कोरोना सं’क्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सु’मय अमे’रिकामा ती’व्र देखिएको छ ।

अ’मेरिकामा सं’क्रमितमध्ये १७ हजार २४५ ज’ना उपचारपछि निको भएका छन् । ८ हजार ७०२ जनाको अवस्था गम्भीर रहे’कोजनाइएको छ भने ३ लाख ९ हजार ४४७ जना उ’पचाररत छन् ।

यसै’बीच, विश्वव्यापी रुपमा को’रोना भा’इरसका का’रण एकैदिन ४ हजार ७१५ ज’नाले ज्यान गु’माएसँगै मृ’त्यु हुनेको संख्या ६९ ह’जार ४०५ पुगेको छ ।

ए’कै दिन ७० हजार ३९२ ज’नामा सं’क्रमण दे’खिएसँगै सं’क्रमितको संख्या विश्व’मा १२ लाख ७१ हजार ८७५ पुगेको छ ।संक्र’मितमध्ये २ लाख ६१ ह’जार ४२४ जना उप’चारपछि निको भएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?