मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चि’न्ता नलिनुस , हामी नेपालीलाई आफ्नै नागरिक झैं रा’ख्ने छौं : युएई राजकुमार

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओ’लीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल ना’यनसँग यूएईमा कार्यरत नेपाली श्रमि’कको सुरक्षा र उप’चारबारे चासो व्यक्त गर्नुभएको छ ।

प्रधा’नमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अ’वस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्र’तिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो।

युवराज शेखले नेपाली श्र’मिकले यू’एईका नाग’रिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

सोम’बार साँझ भएको टेलि’फोन कु’राकानीमा प्रधा’नमन्त्री ओलीको चासोमा युवराज शे’खले नेपालीहरू इमा’न्दार र परिश्रमी भएको बताउँदै उनी’हरूले यू’एईको आर्थिक वि’कासमा पुर्‍याएको योगदानको प्र’शंसा गर्नुभएको थियो ।

 

अहि’लेसम्म यूएईमा ११ ज’ना नेपाली श्रमि’कलाई कोरोना सङ्क्रमण देखिएको छ । दुई जना उप’चारपछि निको भएका छन् । यसअघि प्रधान’मन्त्री ओलीले ब’हराइनका स’रकार प्रमुखसँग पनि टेलि’फोनमार्फत कु’राकानी गर्दै त्यहाँ का’र्यरत नेपाली श्रमिकको अवस्था’बारे जानकारी लिनुभएको थियो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?