मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भोट हाली जिताएर तिनै ग’रिबले सांसद बनाएका हुन् भन्दै चौधरी ले गरिन यत्ती सहयोग।

सुनसरी / नेपाल कम्यु’निस्ट पार्टी ( ने.क.पा.) कि केन्द्रिय सदस्य तथा पुर्व राज्य मन्त्री सांसद राम कुमारी चौ’धरीले ईटहरी उपमहानगरपालीकाको राहत को’षमा रु १ लाख र रामधुनी नगरपालिकालाई २५०० केजी चामल सहयोग गर्ने घोषणा गरेकी छिन।

राज’नीतिक तथा सा’माजीक कार्यहरुमा स’क्रिय सहभा’गीता जनाउदै आइरहेकी नेतृ चौ’धरीले बिपन्न परिवारहरुलाई आफ्नो सानो सहयोगले केही हद सम्म सहयोग पुग्ने बताइन।

यो संक’टको घडीमा हुनेले नहुने लाई ,एक छिमेकीले अर्को छिमेकी लाई जे हुन्छन तेही स\हयोग गर्दा ल\क डाउन पुर्ण रुपमा लागू गर्न र पालना गर्न सकीन्छ सांसद चौधरीले बताइन । अबको दुई हप्ता निकै नै क’ठीन र ज’टील हुने समेत बताइन ।

नेपा’लमा कोभिड १९ दोस्रो चरणमा प्रवेश भए सङ्गै स्थिति धेरै नै भयावह हुन सक्ने भ’एकोले ल’क डाउन पुर्ण रुपले पालना गर्नु पर्ने सांसद चौधरीले बताइन ।कोभिड १९ का का\रण विश्व भरी महामारी फैलीरहेको र नेपालमा पनि नौ जनामा कोभिड १९ देखीएको छ ।

दुई सा’ता देखि नेपाल लक डा\उन बाट गु’ज्रिदा निम्न तथा मजदुरहरुमा अति आ’वश्यक खाद्यान्न पुर्याउन तिनै तहका सरकारहरुले पहल गरीरहेको छ । तिनै तहका सरकारले राहत कोष खडा गरि राहात जुटाई रहेको छ ।

विभिन्न व्यव’सायी,उधोगपती ,सामाजीक अभियन्ता ,राजनीतिक दलका नेता,पत्र’कारहरुले आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गर्दै आइरहेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?