मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – २६ चै’त्र २०७६ बुधवार को रा’शिफल हेरी शे’यर गरौं । ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्य’क्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकका व्यक्तिबाट कार्यमा बा’धा आउनेछ । झु’टा आ’रोप आईपर्दा समस्या खे’प्नुपर्नेछ । सो’चेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनुहारमा कान्ति र म’नमा शान्ति छाउनेछ । पा’रिवार संग रमाइलो समय बित्नेछ । प्रे’ममा जीवनमा मधुरता छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेजस्तो लाभ हासिल गर्न केही सम’य अझै कुर्नुपर्नेछ । घरा’यसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । म’हिला वर्ग बाट विशेष स’हयमेग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य प्रति सजक र’हनु होला । म’नमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर नि’र्णय लिनु नै बुद्धिमानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आय, व्यय, सुख, दुख, लाभ, हानी व’रावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रचनात्मक कार्यबाट अरूको म’न जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दान–पुण्यजस्ता कार्यमा सहभागी भ’इनेछ । आफ्नै द’क्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो वाक्चतुर्याईँले सङ्क’ल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेममा सम्बन्धमापनि राम्रो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रआज मको उचित कदर हुनेछ । ध’र्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबा’ट सहयोगपनि मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?