मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को’रोनाविरुद्ध ल’ड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ क’रोड रुपैयाँ सहयोग! शेयर गरौं ।   

काठमाण्डौ – को’रोना भा’इरसविरुद्ध लड्न वि’श्व बैंकले नेपाललाई फा’स्ट्रयाक विधिमार्फत २९ मि’लियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ  ।

सहयोग सम्झौतामा आज अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैं’कका देशीय निर्देशक फे’रिस ह’डाड जार्भोले ह’स्ताक्षर गर्नुभयो ।

को’रोनाबाट बच्न पूर्वतयारी र सा’र्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैं’कले यो र’कम नेपाललाई दिएको हो ।

यो र’कम विश्व स्वा’स्थ्य सं’गठनको मा’पदण्डअनुसार व्यक्तिमा कोरोनाको प’रीक्षण बढाउन, स’ङ्क्रमितसँग सम्पर्कमा रहेकाको खो’जी अर्थात क’न्ट्याक्ट ट्रे’सिङ, आ’ईसीयू कक्षको विस्तार र देशैभर आ’इसोलेसन कक्षको वि’स्तारमा खर्च हुनेछ ।

यस्तै स्वा’स्थ्यकर्मीले लगाउने प’र्सनल प्रो’टेक्टिभ इक्युपमेन्ट पीपीई खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुनेछ । विश्व बैंकले विकासशील देशहरुको लागि को’रोनाविरुद्ध लड्न १४ बिलियन अमेरिकी ड’लरको फा’ष्ट्रयाक सहयोग प्याकेज घो’षणा गरेको छ।

उज्यालोबाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?