मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सां’सद ज्ञानेन्द्र बहादुर कार्कीले विपन्न बर्गको मध्यनजर गर्दै गरे यत्ती सहयोग!

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं ४ का सासंद ज्ञा’नेन्द्रबहादुर कार्कीले लकडाउनबाट प्रभावित भएकाहरुलाई व्यक्तीगत सहयोग गरेका छन ।

पुर्व अर्थ’मन्त्रीसमेत रहेका सासंद का’र्कीले कोरोना भाईरसको सक्रमण फैलिन नदिनका लागी ल’गाईएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने परिवारजनका लागी स्थानिय तह मार्फत सहयोग दिएका हुन ।

सासंद कार्कीले भने विश्व को’रोना भा’ईरसको महामारीबाट संकटमा रहेकाले आफनो निर्वाचन क्षेत्रमा रहेका हरिनगर, भोक्राहा नरसिह र कोशी गाँउपालिकालाई खाद्यन्न सहयोगका लागी ५० हजारका दरले व्यक्तीगत सहयोग गरेको छु ।

यसैगरि बराहक्षेत्र नग’रपालिकालाई ५० हजार र रामधुनी नगरपालिकाको ४ नं वडालाई २५ हजार रुपैयाँ खाद्यन्नका लागी सहयोग उपलब्ध गराउन आफुले उक्त रकम दिने सासंद कार्कीले बताए

सदरमुकाम इनरुवामा श’हरीक्षेत्रमा आश्रीत रहेका मजदुर, भुमिहिन दलित र सु’कुम्वासीहरुको सख्याँ ठु’लो रहेकाले दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका प’रिवारका लागी भोकै बस्ने अवश्था आउन नदिन मेयर राजन मेहता सग समन्व’य गरेर आफुले व्यत्तीगत रुपमा गर्न सक्ने सहयोग उ’पलब्ध गराउने पुर्वमन्त्री समेत रहेका सासद कार्कीले बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?