मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सु’रक्षाकर्मीको तलब घ’टाउने हैन बरु हाम्रो तलब क’टौती गरि बढाई दिऔं : सांसद गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं प्रत्यक्ष निर्वाचित सांसद गगनकुमार थापाले आ’फ्नो तलबभत्ता काट्न तर स्वास्थ्यकर्मी र सुक्षाकर्मीको सुविधा ब’ढाउन माग गरेका छन्।

कोरोना कोषमा पै’सा हाल्न भन्दै संकटमा दिनरात खटिएका प्र’हरीहरुको तलब काटिन था’लेपछि सांसद थापाले सांसदका रुपमा आफ्नै तलब काट्न तर विपत्तिको अग्र’भागमा खटिने प्रहरी र स्वास्थ्यकर्मीको सुविधा बढाउन माग गरेका हुन् ।

थापाले सा’माजिक सञ्जालमार्फत कम जो’खिममा रहेका सांसद लगायत उच्चपदस्थहरुको त’लब घ’टाएर भएपनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुविधा बढाउन माग गरेका हुन् ।

उनले ट्विट गर्दै यसो भनेका छन् :
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी,

अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सु’रक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?