मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐॐ आज – २९ चैत्र २०७६ शनिवार को रा’शिफल हेरौं र शे’यर गरौं । ॐॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला । स्वा’स्थ्यप्रति सतर्कता अपनाउन आ’वस्यक छ । आर्थिक का’रोवारमा म’न्दी आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ, हानी, आय, व्यय, वरावरी मध्य’म खालको दिनछ । आ’त्मबल बढाएर काम गरेमा अ’सफल भइँदैन । मनपरेको खनेकुरा खान पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आ’फन्तका बीचमा खटपट, चि’न्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । श’रीरमा आलस्य आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रतिष्ठा कमाउने वेला छ । स्वा’दिष्ट भोजन पाईनेछ । धना’र्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सहयोग पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक लेनदेनमा स’मस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्प’न्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समाजमा प्रतिष्ठा क’माउने वेला छ । आफन्त र कुटु’म्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सा’माजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । मन’मा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । परि’वारसंग समय बित्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताले का’महरू अ’गाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय नै हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महि’लावर्गबाट वि’शेष सहयोग मिल्नेछ । प’रिश्रम अनुसार धनार्जन हुनेछ । कृषि क्षेत्र सबल रहनेछ । साँझमा खर्च बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा सफलता पाईनेछ । सा’माजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणय’प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?