मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ३० चैत्र २०७६ आइ’तवार को राशिफल हेरी शे’यर गरौं । ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । मा’नसिक चि’न्ता बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वाक्चतुर्याईँले स’ङ्कल्प सि’द्ध हुनेछ । खानाको परिकार खान पाईनेछ । तर, परिवारको खुसीका निम्ति केही ख’र्च हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्य प्रति बढी सजकता रहनु पर्छ । टाउ’को दुख्ने तथा रु’घा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । कार्यमा व्यवधान आइपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नजि’कको व्य’क्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सि’र्जना हुनसक्छ, आफ्नो अधिकार प्राप्तिका लागि सं’घर्श गर्नु पर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा स’माजसेवामा मन जाला । परि’वारसंग समय बित्नेछ । सन्तानबाट सुख मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक सुख एवं स’हयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बन्धु–बान्धवबाट सहयोग मि’ल्नेछ । आफ्नो क्षेत्रमा प्र’भूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभपनि हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो इच्छानुसार स’मय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु परा’जित हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र म’नमा शान्ति छाउला । कू’टनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक जम’घटमा समय बित्नेछ । खे’तिपातीको कार्यबाट सफलता पाईनेछ । बौ’द्धिक वि’कास होला । धार्मिक कार्यको योगपनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त वा इष्टमित्रसंग पुन’र्मिलनको योग रहेको छ । आज सां’गीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?