मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नयाँ बर्ष २०७७ सालको सुभकामना! आज – ०१ बैशाख २०७७ सोमवार को रा’शिफल!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा का’महरू पुरा हुनेछन् । धर्म र आस्था बढ्नेछ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक यात्रा र प्रेमीको सह’योग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आस्था र विस्वास बढ्ने योग रहेको छ । घर परि’वार र ब’न्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिए काम दोहोर्याएर गर्दा फा’इदा हुन सक्ने । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट र स्वइच्छाको परि’कार खान पाईनेछ । आफ्नो कार्याबाट आत्मिक संतुष्टि मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श ब्यक्तित्व सँगको सह’कार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यको योगछ । सा’माजिक कार्यमा सफलतापनि मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थि’क कारोवा’रमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको का’र्यको योजना ब’न्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पारि’वारिक समस्या’पनि हराएर जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा स’मस्या आउला । साँ’झमा पैसा खर्च हुने योग छ । सामान हराउनपनि सक्छ । चो’टपटकको भयछ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महिला वा मि’त्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सा’हित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो दैनिकी कार्यमा व्य’वधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनपनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुको उपकरमा मन जानेछ । वि’शिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको वि’कास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?