मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कसैलाई नि’षेध गरेर जाने सों’चको आ’यु समाप्त:- पुर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं, ३० चैत । पूर्व राजा ज्ञा’नेन्द्र शाहले कसैले कसैलाई निषेध गरेर जाने सोंचको आयु समाप्त भ’एको बताउनु भएको छ ।

उहाँले धरातलीय यथार्थलाई स्वीकार गर्ने आत्मस्वीकार गर्ने राष्ट्रिय भाव र एकता प्रब’लीकरणको मार्ग स्पष्ट गर्न अब पनि नसकिएको खण्डमा इतिहासमा अर्को म’हाभूल हुने प’नि प्र’ष्ट पार्नु भएको छ ।उहाँले आम नेपा’लीबीच एकताको अपरिहार्यको थप बोध भएको पनि बताउनु भएको छ ।

नयाँ वर्ष २०७७ को पू’र्वसन्ध्यामा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले कोरोना भाइरस वि’श्वव्यापी म\हामारीबाट देशका बिभिन्न भूभागमा र विश्वका बिभिन्न देशमा रहे बसेका सबै नेपाली आ’क्रान्त , स’न्त्रस्त र स’मस्याग्रस्त रहेको उल्लेख गर्नु भएको छ ।

यस्तो अवस्थामा देश र आफुलाई सु’रक्षित राख्न र बचाउ गर्दै सबैले सजगता अ’पनाउन आ’वश्यक रहेको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, ‘नेपाली ज’नता खुसी र सुखी रहुन एवं दे’शको शीर सगरमाथा झै उच्च रहोस भन्ने हाम्रो अ’टल चाहना थियो छ र रहने छ ।’

पूर्व राजा शा’हद्वारा जारी सन्देशमा अगाडि भनिएको छ, ‘आफूलाई गौण बनाएर देशको सर्वो’च्चताको र’क्षार्थ राष्ट्र र नेपाली जनतामा पर्न सक्ने बिभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदितै छ, मान’व स्वास्थ्यलाई एकै श’ताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खा’ल का’र्यान्वयन गरेका छन् तर विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्व’भाविक चुनौ’तीहरुको सामना गर्न हा’मीबीचको एकता अपरिहार्य बनेको छ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?