मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स’डकमा भोकभोकै जिवन विताइरहेका अपाङ्ग असक्त गरिवलाइ प्याकिङ गरेर खाना वितरण गर्दै न’वजिवन परिवार (तस्विरसहित)

1 min read

काठमाडौं – विगत दुई तीन हप्ता बाट देश लकडाउनमा छ । चिनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभरको स्थिति अ’स्तव्यस्थ बनेको छ। सवै मा’निस आ-आफ्नो घरमा क्वारेन्टाइन बसेका छन् ।

यसै विच स’डकमा जिवन विताउनेहरु पनि आ-आफ्नै तरिकाले बसिरहेका होलान तर सडकमा मानिसको आवत जावत नहुँदा उनिहरुको दैनिकी भोकमरीमा रु’पान्तरण भएको छ ।

यस्तै ज्याल म’जदुरी गरेर जिविको पार्जन गर्नेहरुको चुलो ब’न्द भइसकेको छ। यसै कुरालाई मध्यनजर गर्दै वितग लामो समयबाट समाजिक कार्यमा अ’होरात्र खटिरहेको सा’माजीक संस्था नवजीवन परोपकार समाज तथा आशिका फा’उन्डेसनको पनि साथ सहयोगमा खाना वितरण सुरु गरेको छ ।

खास गरी काठमाडौंको मुख्य भिडभाडहुने क्षेत्र बसन्तपुर बौद्ध पशुपती बिरहस्पिटल लगायतका स्थानहरुमा खाना प्याकिङ गरेर सडकमा भोकभो’कै जिवन विताइरहेका अपाङ्ग असक्त गरिव तथा विहान बेलुका छाक टार्न धौ धौ परिरहेका परिवालाई संस्थाले खाना वितरण गरेको संस्था’का अध्यक्ष दु’र्गानाथ दाहालले बताएका छन् ।

दाहालका अनुसार प्याकिङ खाना मात्र होइन दैनिकी गुजार चल्न छाडेका कोठा भाडामा बस्ने घर परि’वारको अवस्थालाई मध्यनजर गर्दै आ’वश्यक खाद्यान्न समेत संस्थाले वितरण गरिरहको छ।

संस्थाले सडकमा रहेका पशु’पंक्षीलाई समते फलफुल तथा खाद्यान्न वितरण गरिरहेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?