मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एउटा न एउटा भि’जन त तयार पार सरकार, यो अबस्थामा पनि किन मौ’न ??

धेरै दिन देखी मेरो मन मा एउटै आवाज गुन्जिरहेको छ हामी नेपाली साच्नि नै कति अभागी छौ। अहिले हाम्रो देशमा दुइतिहाई को सरकार छ, कानुन छ प्रसासन छ, तर किन कसैको ध्यान केन्द्रित छैन??

दुखको कुरा हामि सबैले एक चो’टी मनन् गरौत ज्यालामजदुर गरेर खाने को रोजि रोटि खोसियको छ कसरि बाच्ने कसरि परिवार पाल्ने लक डाउन भनेको छ घर बाट बाहिर निस्यो समातेर डन्ठा ले बजाको छ भोग भन्दा ज्या’न ठुलो हुदैन आखिर मर्नै पर्ने अबस्था आयो भने गरिव ज’नता ले सहन सक्दैनन् यसमा सरकार को ध्यान चाडो चाडो केन्द्रित होश।

ठिक छ ज्याला म’जदुर गरि खाने लाई त भोकमारी लाग्यो लाग्यो धन हुनेलाई पनि भोक मारी लाग्ने अबस्था न आवश भन्न को लागी सरकार ले टोल टोल मा फ्रि नम्बर राखेर कानुन प्रसासन भित्रै बाट जो जो संग धन पैसा छ किनेर खान सक्ने अबस्था मिलाउनु जरुरी छ।

घर को द’राज मा पैसा छ घरमा रासन पानी छैन बाहीर किन्न निस्कम डन्ठा खाने डर। ए सरकार मा बसेका स्वाठ हरु कानुन प्रसासन मा बसेका ठुला बु’द्दीजिवी हरु कम्से कम पैसा हुनेलाई किनेर खाने ब्यबस्था गर्न सकेमा ति ज्यालामजदुर गरेर खानेलाई त सरकार बाट दिने राहत ले केही उर्जा मिल्ने थियो।।

तपै हामी भन्छौ का’धमा सुन को सिक्रि र हातमा सुनको चुरा लाएर राहत थाप्न लाइन बसेको छन बिचरा के गरुन घरको दराज मा पैसा गनाईरको छ किनेर खाने अबस्था छैन भने बिकल्प त्यहि हो हुने न हुने सबै बाच्नुत परो हैनर।।

ए सरकार चाडो भन्दा चाडो टोल टोल मा फ्रि नम्बर राखेर हरेक गाबिश मा रासन पानिको ब्य’बस्था गरि किनेर खाने अबसर प्रसासन बाट लागु गरियोश।

अनि मात्र यथार्थ पिडीत चिन्न सकिन्छ अनि सरकार को लगायत हरेक समाजसेवि धनका धनी मनका धनी ले दिएको राहत ले गरिब को आशुँ पुछ्न सकिन्छ।।

एउटा न एउटा भि’जन त तयार पार सर्कार यो अबस्थामा पनि किन मौन तिम्रा सन्तान को जति माया छ नेपाली जनता पनी सबै हाम्रै सन्तान हुन भनेर कतै भ्र’ष्टचार नगरी जनताको सरकार बनेर देखाउ पिल्ज सरकार जनता आत्ति सकेका छन बेलैमा नसोचे भोली उग्ररुप लिन सक्छ बेलैमा सचेत बन सरकार।।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?