मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सुजन लिम्बुको सरकारलाई ठा’डै ह”मला, किन ज्ञानेन्द्र शा’हीलाई रा’हत वितरण गर्न दि’ईदैन?

1 min read

सिधा कुरा सम्माननिय प्रधानमन्त्री ज्यु खबरदार दुइतिहाइको सरकार भनौदो जनता कदापि मार्न पाउने छैनौ अब तिम्रो दिन गए छि लाज पचेका नकचरा सरकार सुनिदैछ त्याहाका जनता हरु भोक भोकै मरुन तिमिले राहत बाड्न पाउने छौनौ यस्ता अपराधी शब्द हरु यस्ता हत्यारा शब्द हरु सुनी रहदा तपाईं काहा? हुनुहुन्छ कि चामल चोर काण्ड को बिकाश गर्दै हुनुहुन्छ //

यति भनी रहदा र ?राम्रो काम गर्ने देश भक्ती युबा हरुको आफ्नो फेसबुक को वालमा! फोटो नाम देख्ने बितिक्कै हाम्रो नेपाली समजा मा झोले भन्ने शब्द को एकदमै बिकास भएको छ यो सब बन्द गर्नुस सहि काम गर्ने सबैलाइ खुलेर साथ दिन्छु म सत्य तितो हुन्छ !पाटिबाद नाताबाद कृपाबाद मलाई मन पर्दैन सत्य तथ्य लेख्छु बोल्छु के Gyanendra Shahi सर ले राहत बाड्नु गल्ती गरेका हुन त ? किन ग्यानेन्द्र साहिले गरेका हरेक काम मा आपत्ति ? सरकार तिम्रो के बिगारेका छन् ग्यानेन्द्र साहिले ?

भ्रष्टाचारि हरुको नाम बप्लिक गर्‍यो भनेर हो? जहा नेपाली जनता हरु भोक भोकै छ्टपटी रहेका छन त्याहा सरकारले तुरुन्त राहत बड्नेकी एक सच्चा नेपाली नागरिक हरुले त्याहाका जनता भोक भोकै मरे भनेर रहत बाड्दै गर्दा रोक्ने ? यो कस्तो सरकार हो ? यो कस्तो कानुन हो ? ओडाको अनुमानि नै चाहिने किन ?

त्याहा का जनता हरु राहतको पर्खाइमा टुलुटुलु हेरि रहेका छन हारगुहार गरि रहेका छन उहाँ पीडित हरुको कारुणिक शब्द हरु सुन्नुस यस्तो छ रोगले त मर्ने भयौ भयौ घर घर मा बच्चा हरु खान नपाएर मरि रहेको छन सरकारले कहिले राहत बाड्लार खाएर बाचु आखाभरी आँसु पापी सरकार किन मौन यदि त्यो स्थान मा जान मनाही भए सरकार किन मौन? सरकारले किन तुरुन्त राहत पुर्‍याएन?

सम्माननिय प्रधानमन्त्री ज्यु तपाईं लाई सिधा प्रश्न तपाईं कुन दुलोमा सुत्नु भएको छ ? के लकडाउन गरे अब जनतालाइ सुरक्षित राखे भनेर नाक फुलाइदै नाइटो खेलाउदै बस्नु भएको छ ! कि कोरोना कोष मा जम्मा भएको रकम भागबन्डा मा तल्लिन हुनुहुन्छ ?

अनि ती नेपाल् भारत को सिमाना हरुको पुलमुनी जङ्गल हरुमा नेपाल् आउन नपाएर हारगुहार गरि रहेका छन नेपाली जनता हरु तपाईं काहा मौन? के तपाईं लाई प्रधानमन्त्री भ्रष्टाचार गर्नै को मात्र बनाइएको हो ?

मैले प्रश्न गर्दा कानुन लाग्छ भने लागोस तर प्रतेक गरिब नेपाली जनता हरुले खान नपाएर राम्रो उपचार गर्न नपाएर अकाल मै ज्यान गुमाउनु हुन्छ त्यो सबै तपाईंको कारण हुने छ अनि आम नेपाली जनता हरुले तपाईं माथी आरोप लाउने छौ गृहमन्त्री ज्यु सिडियो साप एस एस पि साप के हो तपाईं हरुमा मानबता छैन ? मानबता सकिएको हो ? कि दादागिरी हो ?

जनता भोक भोकै मर्दै गर्दा तपाईं हरुको मन मा चोट परेन केको अनुमानि ? कस्तो अनुमानि ?राहत बाड्न लाई पनि ! त्यो पनि एक सच्चा नागरिक देश भक्ती युबा ग्यानेन्द्र शाही को नेतृत्व मा बाडिदै गर्दा फोन गरि रोक्न लगाउने को अपराधी ? जनता मरुन भन्ने अपराधी या जनता भोक भोकै मरे भनेर आफ्नो ज्यान बाजि राखेर राहत दिने अपराधी ?मेरो प्रश्न सरकार को माथिल्लो निकायमा बस्ने बडेमान ज्यु हरुलाइ ग्यानेन्द्र सर जय होस तपाईंको

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?