मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पार्टीमा आ’वद्ध केहीँ त्यस्ता तत्वलाई पहल एन जी को यस्तो प्र’हार!

1 min read

मेलम्ची मन्त्री बिना मगर को मात्रै न भै उपप्रधानमन्त्री ईश्वर पोख्रेल ,पुर्ब गृहमन्त्री भिम रावल ,बर्तवान उद्योग मन्त्री लेख राज भट्ट लगायत का नेता हरु सङ्ग थु’तुनो तान्दै फोटो खिचायको रैछ महा झोले ले ज्वाला संग्रौलाको बारेमा लेख्नु पु’र्ब यक पटक राम्रोसँग सोचबिचार गर्नु ल साथीहरू!

हो पाटिमा आस्था राख्नुस तेस्मा हामीलाई कुनै आपत्ति भयन तर देश को समग्र अन्याय अ’त्याचार बेथिति बिसङ्गती विरुद्धमा आफ्नो आफ्ना सब्द हरु मार्फत गलत प्रवृत्ति र सरकारले गलत गरिरहेको परिपक्षमा निरन्तर खबरदारी गरि रहने यक निडर क्षमतावान बौद्धिक नारी को विरुद्धमा अ’पाच्य सब्द हरु प्रयोग गर्दै लेखेको देख्न न परोस्!

सकिन्छ नि यदि बिचार मिल्दैन भने स्वस्थ आलोचना गर्ने ! तसर्थ बोल्नु लेख्नु पुर्ब राम्रोसँग सोचबिचार गरेर लेखौ देश का भ्रष्ट नेताको बारेमा लेख न तेसरी देश र नेपाली जनता लाई कसरी लुटिरहेका छ्न!यो देश का नेता भनौंदा हरु ले तेता तर्फ तिम्रा आँखा फुटेका छ्न कहिले बदमाश हरु झोला बोक्नु को पनि सिमा हुन्छ नि यार!

कुनै दिन झोलामा आचिनै राखिदियनी मजाले भिरिनै रहनेछ्न यी केहि फ्याउरा हरु त! ख’बरदार फ्याउरा हरु हो यो देश तिम्रो मात्रै हैन वाक स्वतन्त्रता छ!लोकतान्त्रिक गणतन्त्र छ देश मा यो ब्यबस्था ल्याउन मा सम्पूर्ण नेपाली नागरिक हरु को आ आफ्नो ठाउँमा तेत्तिकै भुमिका छ यो न सोचकी हाम्रो सरकार छ !

मन मर्जी गरौं पालो आउँछ यहाँ प्रतिप’क्षी दल पनि छ है देश मा यका तर्फ र साथमा स्वतन्त्र नागरिक हरु को कुरै न गरौं यक यक हिसाब् किताब राखेर बसेका छ्न !यत्ति कुराको हेक्का राख बरु आफ्ना कमि क’मजोरी हरु लाई कसरी सुधार्ने येता तर्फ ज्यादा फोकस गरौं त खै कस्तो हुन्छ!

हामी स्वतन्त्र नागरिक संचार कर्मी बुद्धिजीवी बर्ग का ब्याक्तित्व हरु त निरन्तर तिम्रा त्रुटि हरु कहाँ कहाँ छ्न भन्दै देखाई रहेका छौं त सल्लाह सुझाव को रुपमा ग्रहण गर्नु को साटो अरिङ्गाल बनेर टोक्न आउने तिमि??

तसर्थ देश को रि’यल हिरो पत्रकार रबि लामिछाने लेखिका ज्वाला संग्रौला जस्ता ब्याक्ती हरु को बारेमा लेख्दा बोल्दा बिचार गरौं है!भ्रष्ट दलाल लुटाहा फटाहा हरु बाहेक बाकी सम्पूर्ण देश प्रेमी नागरिक हरु को पुर्ण साथ समर्थन छ! उहाँ हरु लाई

!!#always_we_are_All_peoples_with_Rabi #Lamichhane_and Jwala Sangroula!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed