मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गगन थापाको ट्विट प्रधा’नमन्त्री ज्यु आँखा र कान तत्काल जचाँउनुहोस् !

1 min read

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रे’सका नेता तथा सां’सद गगन थापाले सुझाव दिनुभएकाे छ । साेमबार सांसद थापाले ट्वीटर मार्फत यस्तो सुझाव दिनुभएकाे हाे ।

उहाँले लेख्नु भएकाे छ- ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परे’काहरुलाई प्रायोजित,ति’नलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज’क’र्कश ध्वनि’ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?