मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अध्यादेश सरकारको भ्र*ष्ट अनुहार छो’प्ने पछ्यौरी हो-समाजसेवी लक्ष्मी सिग्देल

1 min read

मेरो पाटी त:नेपाल हो र मेरो पाटीको झन्डा चन्द्र र सुर्य यस्तो छ
आजको अध्यादेश सरकारको भ्रष्ट अनुहार छोप्ने पछ्यौरी हो।
तर भ्रष्ट सरकारलाई ज्ञात होस् ,यहि पछ्यौरी यो भ्रष्ट सरकारको गलाको पासो बन्न सक्छ। ख’वरदार!

बिश्वमा अहिले माहामारी फैलिएरको छ, विकसित रास्ट्रहरू मा त यो सं’न्कटलाई पार गर् हाम्मे हाम्मे परेको अवस्था छ हाम्रो नेता ज्युहरूलाई कुर्चीको पिर छ भोलि मरेर जादा पनि कुर्ची लियर जाने जस्तो अजम्मरी लियर अायको जस्तो गर्छन्!

बा यस्तो माहामारीको अवस्थामा सबै एक जुट भयर कोरोना भाइरसको सिकार हुनबाट आफु पनि सुरक्षित रहनुपर्ने र देश जनतालाई पनि जोगाउन पर्ने कठिन घटीमा फेरी सुरू भयो फोहोरी खेल देशका कयौं भुभाग ,नदीनाला , देशै बचेर सकिसके गरिब जनता भोकमरी,पैसाको कारण अौषधी नपायर मरिसके!

र यि भ्रष्ट नेता ज्युहरूलाई सधैं पैसा,पद र पाबर भय पछि केही नचाहिने देश भनेको देशको बर्खाल सिमाना मात्र होइन कि जनता पनि हुन् !कयौं जनता सडकमा रोहीरहेका छन्,कयौं भोकमरीको सिकार भयका छन् ने’ता ज्यु हजुर कुन दुलो भित्र हुनुहुन्छ?

देश र देश बाहिर कयौं जनता अलपत्र छन्। नेता ज्यु मिलेर काम गर्नुहोस् अब लामो समय नहोला जादा जादै देश र जनताको हितको लागि केही काम गर्रेर जानुहोस् !

कोरोना बि’रूद्द ल’ड्न नेताहरू एक नभय पनि हामी ३करोड जनता एक भयका छौ सबैले अाफ्नो ठाउँबाट जे सकिन्छ सहयोग गरौं , किन किन कोही कसैले भोकमरीको कारण ज्यान घुमाउन नपरोस् सचेत रहु !

अाज हजुर सचेत रहनु भयो भने परिवार,समाज र रास्ट्र बचाउन सक्नु हुन्छ ।घरमा बस्नुहोला लकडाउनको पालना गर्नुहोला
stay home
stay safe
#जय देश
#जय स्वाभिमान

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?