मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यो मुलुक ब’चाउनु छ भने रबी लामीछानेलाई सबैले साथ दि’औं- पहल एन जी

1 min read

यदि अब यो मुलुक बचाउनु छ भने सम्पूर्ण देश प्रेमी नागरिक हरु यक जुट हुन आबस्यक छ!यी बिगत बर्सौ देखि यो देश को शासन सत्ता मा हालीमुहाली गर्दै आयका भ्र’ष्ट नेता हरु को नतिजा अहिले मात्रै हैन धेरै बर्स देखि हेर्दै भोग्दै झेल्दै आई रहेका छौँ हामी!

आज देश संकट को घडीमा गुज्रिएको छ!यश बखत नागरिक लाई आफ्नो सरकारको साथ समर्थ होला भन्दा ठिक बिपरित यी छोटे महाराज हरु आफ्नो ब्याक्ती गत स्वार्थ को निमित्त यक अर्खा मा बाजी मार्दै छ्न सडक का जनता सडकमै छ्न!

प्रदेश को भुमिमा अलपत्र परेका नागरिक को आफ्नै ब्यग्लै पीडा छ नाका नाकामा त्रिपाल टाँगेर सितलहर भोकभोकै कोरोना डर सास्ती संगै जिबन को अन्तिम मोड यहीँ नै हो सायद भन्दै छट्पटाई रहेका छ्न यी भ्रष्ट देश का गद्द्दा नालायक सासक हरु भने आ आफ्नो दुनो सोझाउनमै ब्यस्त छ्न केही क्षणिक रुपको यिन्को रंगमंच को यकता अब यहीँ समाप्त गर्दै छ्न।

यो नै अन्तिम बस्त्र थियो दुईवटा टाउका जोडेर दुई बर्स जनता लाई उल्लु बनाय झुट फेक यकता थियो त्यो कति दिन टिकथ्यो आखिर आफ्नो धरातलमा आयरै छोड्दै छ्न अहिले !

तसर्थ अबको अन्तिम विकल्प भनेको सम्पूर्ण देश बासी यक जुट हुने बेला आयको छ यो मुलुक लाई यक ईमानदार निस्वार्थ दक्ष ब्याक्ती को आबस्यक परेको छ! देश का हरेक क्षत्रका ब्याक्तित्व जस्तैः बुद्धिजीवी शिक्षक बर्ग कुसल राजनीतिग्य समाजसेबि स्वतन्त्र नागरिक पत्रकार कर्मचारी स्वास्थ्यकर्मी रास्ट्रसेवक लगायत सम्पूर्ण नागरिकको एउटै आवाज हुन जरुरी छ।

र देश को बिकास सुख समृद्धि जनताको जिबनमा आमूल परिवर्तन ल्याउन र यी भ्रष्ट नेता मन्त्री हरु को पतन को निम्ति अब अत्यावश्यक बिसय हरु मा सम्पूर्ण जनताको यक मत हुनुपर्छ !!
१.प्रत्यक्ष निर्वाचित राष्ट्रपति
२.समानुपातिक संसद पुर्ण रुपमा खारेज

३.प्रत्येक्ष निर्बाचित सांसद
४. विषय बिग्य सहित को मन्त्रीमण्डल
५. संबैधानिक निकायमा लोकसेवा बाट नियुक्ति
६. शक्तिशाली अख्तियार आयोग
७. बिदेशीयका जनता लाई E- voting सुबिधा

यति सब ब्यबस्थाको नेतृत्व लिदै अघि बड्नु पर्छ तपाईं हामी सम्पूर्ण देश प्रेमी नागरिक हरु को यक मात्रै आसाको भरोसा को केन्द्रबिन्दु आदरणीय ब्याक्तित्व कुसल पत्रकार रबि लामिछाने सर लाई प्रत्येक्ष निर्वाचित रास्ट्रपति बनाय यो देश को नेतृत्व गर्ने मौका दिनुपर्छ अबको अन्तिम विकल्प यहीँ नै हो!जय रबि जय देश जय स्वाबिमान

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?